काठमाडौं, फागुन ३ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ ।
प्रलोपाले पार्टीले देशको समृद्धि, सुशासन र वैकल्पिक राजनीतिक मार्गचित्र प्रस्तुत गर्ने उद्देश्यका साथ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।
घोषणापत्र सार्वजनिक कार्यक्रम दिउँसो ३ बजे संवाद डबली, अनामनगरमा आयोजना हुने पार्टीको केन्द्रीय कार्यालयले जनाएको छ ।




प्रतिक्रिया