काठमाडौं, १७ फागुन । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका मोरङ–६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार वसन्त बुढाथोकीले एमालेका उम्मेदवार विनोद ढकाललाई समर्थन गरेका छन् ।
उनेपाका उम्मेदवार बुढाथोकीले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएर ढकाललाई सहयोग गर्ने घोषणा गरेका हुन् । आज (आइतबार) मोरङको बुढीगंगा गाउँपालिकामा आयोजित कार्यक्रममा पत्रकार सम्मेलन गरी उनले ढकाललाई समर्थन गर्ने घोषणा गरेका हुन् ।




प्रतिक्रिया