बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू


काठमाडौं, १७ फागुन । बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीसहित बैठकमा सबै मन्त्रीहरुको उपस्थिति छ ।

निर्वाचनको मुखमा बसेको बैठकले निर्वाचनसम्बन्धी नै विशेष निर्णय लिने बताईएको छ ।