कुपण्डोलस्थित् दाउरा थकालीमा आगलागी


काठमाडौं, १९ फागुन । ललितपुरको कुपण्डोलमा रहेको दाउरा थकालीमा आगलागी भएको छ।

आज उक्त थकालीमा आगलागी भएको हो । अहिले आगो नियन्त्रणको लागि ललितपुर महानगरका दमकल प्रयोग भएका छन् । भवनमा आगोको मुस्लो देखिएको छ ।