एमाले उपाध्यक्ष विष्णु पौडेलले गरे मतदान


काठमाडौं, फागुन २१ । नेकपा (एमाले)का उपाध्यक्ष तथा रूपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले मतदतन गरेका छन् । उनले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ स्थित पश्चिमाञ्चल डिभिजन सडक कार्यालयको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।