काठमाडौं, फागुन २१ । प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं -१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले केहीबेरअघि उम्मेदवारी दर्ता गराएका हुन् । उनी यसअघि पनि दुईप टकसम्म यही क्षेत्रबाट उम्मेदवार बनेर झिनो मतान्तरले पराजित भएका थिए ।




प्रतिक्रिया