झापा–५ को ताजा मतगणना अपडेट : ओलीभन्दा बालेन चार गुणाले अगाडि


कामाडौं, २२ फागुन । झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ठूलो मतान्तरले अगाडि छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओली बालेनभन्दा चार गुणाले पछि परेका छन् ।

अहिले दिउँसो साँढे १ बजेसम्मको मतगणनाअनुसार बालेनले ५२५४ मत ल्याउँदा ओलीले जम्मा १२४८ मत ल्याएका छन् ।

कांग्रेसकी मन्धरा चिमरियाले १८३ र नेकपाका रञ्जित तामाङले १२९ मत ल्याएका छन् ।