ऋषि धमलाको चुनावी खर्च १२ लाख ६५ हजार


काठमाडौं, २८ फागुन । रौतहट–४ बाट चुनाव लडेका ऋषिराज धमलाले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । धमलाले निर्वाचनमा १२ लाख ६५ हजार खर्च गरेका छन् । खर्च विवरणमा उनले मनोनयन दर्ताको लागि १० हजारदेखि हवाई भाडा, सवारी साधनको भाडा खर्चसमेत समावेश गरेका छन् । ईन्धनमा भने २ लाख ४६ हजार खर्च भएको छ ।

यस्तो छ विवरण