काठमाडौं, १ चैत्र । सर्वोच्च अदालतले धनुषा–१ मा रास्वपाका उम्मेदवार किशोरी साह कमललाई अन्तरिम अस्वीकार गरेको छ । सर्वोच्चले साहको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
धनुषा–१ मा निर्वाचन आयोगले नेकपाका मातृका प्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ । रास्वपाका साहले आयोगको निर्णय खारेज गर्न माग गर्दै अदालतमा रिट दायर गरेका थिए ।




प्रतिक्रिया