चौरजहारीका मेयर वादीविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं, ३ चैत्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

करार सेवामा कार्यरत कर्मचारी मोहन शाहको म्याद थप गरिदिएबापत एक लाख रुपैयाँ घुस लिएको अभियोगमा आयोगले मेयर वादीसहित घुस दिने कर्मचारीविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार चौरजहारी नगरपालिकामा असिस्टेन्ट सब–इन्जिनियर पदमा करारमा कार्यरत मोहन शाहको म्याद थप गर्न नगर प्रमुख वादीले एक लाख घुस लिएका थिए ।

यस्तो छ आरोपपत्र