काठमाडौं, १२ चैत्र । नेपाल बार एसोशिएनले सल्लाहकार समितिको बैठक बोलाएको छ । भदौ २३ र २४ को घटनासँग सम्बन्धित छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै बार एसोशिएनले सल्लाहकार समितिको बैठक बोलाएको हो ।
जाँचबुझ आयोगले कानुन व्यवसायप्रति दुर्भावना फैलाउने धारणा व्यक्त गरेको बारको बुझाई छ । बैठक आज दिउँसो १ बजे बार एसोशिएननको भवनमा बस्ने भएको छ ।




प्रतिक्रिया