नवनिर्वाचित सांसदहरूले लिए शपथ


काठमाडौं, १२ चैत्र । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज (बिहीबार) सिंहदरबारस्थित् पुतली बगैंचामा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरुलाई पद तथा गोपनियताको शपथ दिलाएका हुन् ।

नवनिर्वाचित सांसदहरु विभिन्न पोशाकमा सजिएर शपथको लागि पुगेका थिए ।