नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाहको शपथ कार्यक्रम सुरू (लाइभ)


काठमाडौं, १३ चैत्र । नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाहको शपथग्रहण समारोह सुरु भएको छ । राष्ट्रपति निवास शीतलनिवासमा शपथ समारोह सुरु भएको हो । अहिले स्वस्तिवाचन भइरहेको छ ।