प्रधानमन्त्री शाहले लिए शपथ


काठमाडौं, १३ चैत्र । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पथ तथा गोपनियताको शपथ लिएका छन्।

प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज पद तथा गोपनियताको शपथ लिएका हुन् ।

राष्ट्रपतिको निवास शितलनिवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाहले शपथ लिएका हुन् ।