काठमाडौं, १३ चैत्र । अमेरिकाले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र उनी नेतृत्वको नयाँ सरकारलाई बधाई दिएको छ । नेपालस्थित् अमेरिकी दूतावासले फेशबुकमार्फत प्रधानमन्त्री शाहलाई बधाई दिएका हुन् ।
दूतावासकाअनुसार अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको छ।





प्रतिक्रिया