प्रधानमन्त्री शाह सिंहदरबारमा, मन्त्रीहरूसँग छलफलमा


काठमाडौं, १५ चैत्र । प्रधानमन्त्री बालेन्द्र शाह सिंहदरबार पुगेका छन् । प्रधानमन्त्री शाहले मन्त्रीहरूसँग छलफल थालेका छन् ।

चैत्र १३ गते प्रधानमन्त्रीमा नियुक्त भएका शाह हिजो (शनिबार) भने सिंहदरबार गएका थिएनन् ।

तर, आज भने उनी भर्खरै सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् । file photo