काठमाडौं, १५ चैत्र । जिल्ला अदालत काठमाडौंले सम्पत्ति शुद्धीकरणको कसुर मुद्दामा अनुसन्धान पक्राउ परेका पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले खड्कालाई आज विहान पक्राउ गरेको हो । सिआईबीले खड्कासँग बयानसमेत लिन सुरु गरिसकेको छ । file photo




प्रतिक्रिया