काठमाडौं, चैत १६ । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजेका लागि बैठक बोलाइएको बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।
सरकारले यसअघि १०० दिने कार्यसूची सार्वजनिक गरिसकेको छ भने त्यसलाई कार्यान्वयन गर्ने तयारीमा छ । त्यस्तै, जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर अघि बढाएको छ ।




प्रतिक्रिया