काठमाडौं, १६ चैत्र । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक भर्खरै सुरु भएको हो ।
मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री शाहले आज कोशी र कर्णाली प्रदेशबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गरेका थिए । सो छलफलमा उनले आ–आफ्नो क्षेत्रका समस्या र समाधानको उपायबारे कुरा गरेका थिए ।





प्रतिक्रिया