रिपोर्टर्स क्लब नेपालको २८औं वार्षिकोत्सव समारोह सुरू (भिडिओ–सहित)


काठमाडौं, १७ चैत्र । रिपोर्टर्स क्लब नेपालको २८औं वार्षिकोत्सव समारोह सुरु भएको छ । क्लबको भृकुटीमण्डपमा रहेको केन्द्रीय कार्यालयको हलमा नै समारोह सुरु भएको छ ।

समारोहमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं, वरिष्ठ सञ्चारकर्मी प्रकाश सुवेदी, वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठी र राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीलगायतले सम्बोधन गर्ने तय भएको छ ।