नेकपाको राष्ट्रिय सभा संसदीय दलको नेतामा झक्कु सुवेदी


काठमाडौं, चैत २२ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को राष्ट्रिय सभा संसदीय दलको नेतामा झक्कु सुवेदी चयन भएका छन् । उक्त दलको निर्णयअनुसार संसदीय दलको नेतामा सुवेदी चयन भएका हुन् ।

दलको अध्यक्ष चयन भएका सुवेदीले नै आज मात्रै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्र दिएको जानकारी दिए ।

राष्ट्रिय सभामा नेकपा दोस्रो ठूलो दल पनि हो ।