हप्तामा दुई दिन विदा दिने बालेन सरकारको निर्णय राजपत्रमा प्रकाशित


काठमाडौं, २२ चैत । शनिबार र आइतबार हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ ।

सरकारी कार्यालय र शैक्षिक संस्थामा भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय भएको थियो ।

पेट्रालियम आपूर्तिमा उत्पन्न असहजताका कारण यो निर्णय गरिएको बताइएको छ ।