काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचारको मुद्दा दायर हुने भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट भेपमा लुकाएर सुन तस्करी गरेको अभियोगमा महरा विरुद्द भ्रष्टाचारको मुद्दा दायर हुन लागेको हो । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डका विश्वास पात्र मानिएका महरा पूर्व सभामुख हुन् । अहिले अख्तियारको टोली विशेष अदालत पुगेको र विवरण रुजु गर्ने काम चलिरहेको स्रोतले जनाएको छ ।




प्रतिक्रिया