भृकुटीमण्डपकाे २० वटा सटरमा लगााइयाे ताला


काठमाडौं । भृकुटीमण्डपमा भाडामा रहेर वर्षौ भाडा नतिर्ने २० वटा सटरमा ताला लगाइएको छ ।

समाज कल्याण परिषदअन्तगर्त रहेको वर्षौंसम्म भाडा नतिर्ने व्यक्तिको पसल वा संस्थाको कार्यालयमा साेमबार ताला लगाइएको हो ।

भाडा नतिर्ने ५६ वटा सटलमध्ये २० वटामा आज समाज कल्याण परिषद्‌का कर्मचारीले सुरक्षाकर्मीको सहयोगमा तालाबन्दी गरेका हुन् ।