काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य गणेश पराजुली चयन भएका छन् ।
बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले संसदीय दलको उपनेता, मुख्य सचेतक र सचेतक चयन गरेको हो ।
‘गणेश पराजुली संसदीय दलको उपनेतामा चयन भएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह दलका नेता हुन् ।




प्रतिक्रिया