काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह(बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएको छ । बैठक आज दिउँसो साढे ३ बजेलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।

प्रतिक्रिया