काठमाडौं । गृहमन्त्री सुधन गुरुङसँग कसैले स्पष्टीकरण नसोधेको सचिवालयले जानकारी दिएको छ । सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग‘कनेक्सन’ देखिएपछि गृहमन्त्री विवादमा तानिएका छन् ।
यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले उनलाई लिखित स्पष्टीकरण सोधिएको चर्चा चलिरहँदा उनको सचिवालयले अस्विकार गरेको हो ।
बाहिर आएका विषयमा प्रधानमन्त्रीको ध्यानकर्षण भए पनि कुनै निर्णय वा कारवाही नभएको सचिवालय स्रोतले बताएको छ ।
गृहमन्त्रीले आफुमाथि उठेका विषयमा रास्वपा सभापति रवि लामिछाने,उपसभापति स्वर्णिम वाग्ले र प्रधानमन्त्रीलाई सोमबार नै भेटेर स्पष्ट पारिकेसकेका छन्।




प्रतिक्रिया