मन्त्रिपरिषद् बैठक जारी


काठमाडौं । यतिबेला मन्त्रिपरिषद् बैठक बसिरहेको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो ।

सरकारका प्रवक्ता व्यस्त रहेकाले आजको बैठकका निर्णयहरू माननीय संघीय मामिला तथा सामान्य प्रशासन एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले जानकारी गराउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।