काठमाडौँ । नेपाली कांग्रेसको केन्दिय कार्यसम्पादन समिति बैठक पार्टी कार्यालय सानेपामा जारी छ । बैठक केहीबेर अघिदेखि सुरु भएको हो ।
सभापति गगन थापाको सभापतित्वमा जारी बैठकमा समसामयिक राजनीति र पार्टीको १५ औँ महाधिवेशनका सन्दर्भमा छलफल भइरहेका नेताहरूले बताएका छन् ।




प्रतिक्रिया