काठमाडौं । प्राडा ऋृषिकेश वाग्लेलाई काठमाडौं विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ ।
अध्यादेशमार्फत उपकुलपति डा. अच्युत वाग्ले पदमुक्त भएपछि प्रधानमन्त्री बालेन शाहले उनलाई ऋषिकेश वाग्लेलाई जिम्मेवारी दिइएको हो ।
अध्यादेशबाट केयूको डिनहरूसमेत पदमुक्त भएपछि परीक्षा नियन्त्रक रहेका वाग्लेले निमित्त उपकुलपतिको जिम्मेवारी पाएका हुन् ।
उपकुलपति नियुक्त समय लाग्ने भएकाले केही समयलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको हो ।




प्रतिक्रिया