काठमाडौं । गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले बारा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार, प्रदेश समितिको सिफारिसको आधारमा बारा जिल्ला समिति विघटन गर्ने निर्णय भएको हो ।
त्यस्तै, बारामा जिल्ला अधिवेशनको तयारी गर्ने निर्णय भएको पनि उनले बताए ।




प्रतिक्रिया