सुकुमबासीहरूले निकाले मसाल जुलुस,मागे प्रधानमन्त्रीको राजीनामा


काठमाडौँ । सरकारविरुद्ध सुकुमबासीहरूले मसाल जुलुस निकालेका छन् ।

बुधबार सााँझ पोखराका सुकुमसीहरुले मसाल जुलुस निकालेका हुन्।

उनीहरुले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै नाराजूलुस समेत गरेका थिए ।

Skip This

Omoda E5 Pro