काठमाडौँ । विपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलपछि अर्थमन्त्रीले जवाफ दिने तयारी भइरहेका बेला विपक्षी दलका सांसदहरुले प्रधानमन्त्री बालेन्द्र शाहको अनुस्थितिलाई लिएर बैठक अवरोध गरेका थिए ।
त्यसपछि सभामुख डीपी अर्यालले बैटक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
राष्ट्पति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा बैशाख २८ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । आजै नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूचि रहेको छ ।




प्रतिक्रिया