विराटनगर । कोशी प्रदेश सभाको बैठकमा तनाव उत्पनन भएको छ ।
प्रतिपक्षीको विरोधका बावजुत सभामुख अम्बरबहादुर विष्टले प्रदेश सभा बैठक सञ्चालन गर्न खोजेपछि पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् ।
माइक फाल्ने प्रयास गर्दा उनलाई मर्यादा पालककले रोकेका थिए ।
प्रतिपक्षी सांसदको सिटबाट कुदेर रोस्ट्रममा पुगेका उनले माइक फाल्न खोजेपछि मर्यादा पालकले रोकेर रोस्ट्रमबाट तल झारे ।



प्रतिक्रिया