रेमिट्यान्स पठाउनेलाई अब चिट्ठा कार्यक्रम सञ्चालन गर्ने


काठमाडौं । सरकारले वैधानिक माध्यमबाट रेमिट्यान्स पठाएको रिमिटका आधारित चिट्ठा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।

शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा‍.स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएको हो ।