काठमाडौं । सरकारले विभिन्न तीन मुलुकमा रहेका नेपाली दूतावास खारेज गरेको छ । ।
शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएको हो ।
उनले बदलिँदो आर्थिक कूटनीतिलाई मध्यनजर गर्दै डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास बन्द गर्ने घोषणा गरेका हुन् ।



प्रतिक्रिया