चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन चितवन पुगेका छन् ।
उनी आइतबार बिहान चितवन पुगेका हुन् ।
उद्घाटन समारोहमा सम्बोधन गर्दै लिङ्देनले रास्वपालाई शुभकामना दिने कार्यक्रम छ ।
रास्वपा महाधिवेशन भरतपुरमा आजदेखि सुरु भएर असार ९ गतेसम्म चल्नेछ ।



प्रतिक्रिया