काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकबाट विधेयक पारित भएको हो । विधेयकमाथि प्रस्तुत भएको संशोधन अस्वीकृत भयो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयक पारितको प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया