काठमाडौं । चार पूर्वप्रधानमन्त्री एउटै मञ्चमा देखिएका छन् । मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनीहरू एकै मञ्चमा देखिएका हुन्।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका सहसंयोजक माधवकुमार नेपाल र नेकपाका नेता झलनाथ खनाल एउटै मञ्चमा उपस्थित भएका छन् ।



प्रतिक्रिया