महंगी भत्ता नपाएपछि अधिकृतलाई कार्यकक्षमै थुनेर आन्दोलनमा उत्रिए प्रेस काउन्सिलका कर्मचारी


काठमाडौं । गत माघदेखी महंगी भत्ता नपाएको भन्दै मुख्य अधिकृतलाई कार्यकक्षमा थुनेर प्रेस काउन्सिलका कर्मचारीले आन्दोलन गरेका छन् ।

काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाल छन् । उनी कार्यकक्षमा रहेका बेला अन्य कर्मचारीहरूले ढोका लगाइदिएर बाहिर बसेका हुन् ।