काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ विधान अनुसार पार्टीमा विभिन्न २८ वटा विभाग रहने भएका छन् । चितवनमा भएकाे रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनले पारित गरेको विधानमा २८ विभाग रहने उल्लेख छ ।
जस अन्तर्गत सांगठानिक तथा परिचालन विभागहरू १२ वटा र सार्वजनिक नीति तथा विषयगततर्फ १६ वटा विभाग रहेका छन् ।




प्रतिक्रिया