काठमाडौं । सरकारले मिटरब्याजका सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया