२४ उपसचिवको सरुवा (सूचीसहित)


काठमाडौं । २४ जना उपसचिवको सरुवा भएको छ ।

भूमि, व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय उपसचिवहरूको सरुवा गरेको हो ।

मन्त्रालयको आजको निर्णयानुसार नेपाल प्रशासन सेवाका विभिन्न समूहमा कार्यरत उपसचिव र प्रमुख प्रशासकीय अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।