काठमाडौं । बैंक तथा वित्तिय संस्थालाई एटीएमबाट न्यूनतम १०० रुपैयाँ झिक्न मिल्ने व्यवस्था गर्न निर्देशन दिइएको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई एटीएमबाट न्यूनतम १०० रुपैयाँ झिक्न मिल्ने गरी १०० रुपैयाँ दरका नोट राख्न निर्देशन दिएको हो ।
हाल बैंक तथा वित्तिय संस्थाहरुले एटीएमबाट ५०० र १००० दरका नोट मात्रै झिक्ने मिल्ने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले बैंकर्स संघलाई पत्राचार गरेर सो व्यवस्था गर्न भनेको हो ।




प्रतिक्रिया