१९ असोज, काठमाडौँ । नेपाली कांग्रेसको सभापति गगन थापाको राजनीतिक प्रतिवेदन कांग्रेस केन्द्रीय समिति बैठकले पास गरेको छ ।
खुलामन्चमा बसेको केन्द्रीय समिति बैठकले प्रतिवेदन सर्वसम्मत पास गरेको एक नेताले जानकारी दिए ।
सो प्रतिवेदन आजैबाट सुरु हुने बन्दसत्रमा प्रस्तुत हुनेछ ।




प्रतिक्रिया