काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत विभिन्न पदहरुको मतगणना जारी छ । ३५ वर्ष मुनिका क्लस्टरको केन्द्रीय सदस्यहरुको मतगणना भइरहेको छ । अहिलेसम्मको परिणाम यस्तो छः
केन्द्रीय सदस्य (सातै प्रदेशबाट ३५ वर्षमुनिका युवा, खुला)
गणना भएको मतः २,०१०
१. सचिन तिमल्सेना–९२९
२. सुशील भट्ट–८८२
३. ई. अभिषेक आत्रेय–७९२
४. आदर्श मल्ल–७८५
५. डा. आयुष बगाले–७१८
६. ई. रोशन बस्नेत–६६०
७. सौगात थापा–५५२
८. ई. शैलेश मिश्र–५२१
९. उषा सापकोटा–४५८
१०. विनोद राज जोशी–४३९
११. यजशिव राई–४३०
१२. मदन राज उपाध्याय–४२९
१३. विजय गुरुङ–४१६
१४. श्यामराज ओझा–३८७
१५. भुपेन्द्र सिंह थेवे–३४६
१६. सागर विक–३३४
१७. केशर जंग बम–३२५
१८. पवन आचार्य–३१८
१९. उस्प्रार सुनार–२८६
२० .खगेन्द्र आचार्य–२६४
२१. सूर्य न्यौपाने–२५९
२२. मेघराज थापा–२३७
२३. सुजन सापकोटा–२२९
२४. नरबहादुर खड्का (नरेश)–१९२
२५. प्रकाश उप्रेती–१५८
२६. ओजश शर्मा–१३९
२७. मोजाहिद हक–९३




प्रतिक्रिया