काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगरर किंग्स र चितवन राइनोजले प्रतिस्पर्धा गर्दैछन् ।
कीर्तिपुरस्थित टियु मैदानमा केहीबेरमै सुरु हुने खेलमा विराटनगर किंग्सले पहिले बलिङ गर्ने भएको छ ।
विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।




प्रतिक्रिया