काठमाडौं । पोखरा एभेन्जर्सका ओपनर युवराज सम्राले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा कर्णाली याक्सविरुद्ध शतक प्रहार गरेका छन् ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पोखराका निम्ति सर्म्राले कर्णालीविरुद्ध ४५ बलमा १०० रन पूरा गरेका हुन् ।




प्रतिक्रिया