एमालेको स्थायी कमिटीको दोस्रो बैठक सुरु


काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको दोस्रो बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार दिउँसो २ बजेदेखि बैठक सुरु भएको हो ।

भोलिदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाको तयारीस्वरूप एमालेले स्थायी कमिटी बैठक बोलाएको हो ।