काठमाडौं, १९ बैशाख । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि आज देशभरी नै मनोनयन दर्ता सुरु भएको छ। काठमाडौं महानगपालिकामा विवेकशिल पार्टीको तर्फबाट महानगर प्रमुखमा रञ्जु दर्शनाले उम्मेद्वारी दर्ता गराइसकेकी छन्। बिहान आफ्ना शुभचिन्तक सहित महानगरपालिकाको कार्यालय राष्ट्रिय सभागृह पुगेर दर्शनाले मनोनय दर्ता गराएकी हुन्।

तस्विर :मुकुन्द कालिकोटे




प्रतिक्रिया